मरिचमान सिंह श्रेष्ठ कुनै समय चर्चित प्रधानमन्त्रि थिए । चर्चा परिचर्चा थियो उनको जतासुकै । आखिर मरेर गए । एक दिन सबैको बाटो त्यहि हो । उनले त देशको लागी राम्रा काम पनि गरेका थिए । हालको सरकारले बेवस्ता ग¥यो भन्ने चर्चा परिचर्चा चल्यो । यहाँ देशको लागि त परै जाहोस समाजको लागि केहि गर्न नसक्नेहरुको चुरीफुरी देख्दा चाहि अचम्म लाग्छ । आखिर कतिन्जेल ? आखिर समयत घुमिरहन्छ । अरुको काँधमा बसेर चुरीफरी गर्नेहरुको के हालत होला काँधमा राख्न छोडेपछि । के थाहा एक दिन काँधमा राख्नेको पनि काँध गल्न सक्छ नि कि कसो ?
No comments:
Post a Comment